सप्तरी, २३ मंसिर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ बाट विजयी भएका छन् । उनले २१ हजार ६ सय २० मत प्राप्त गरी निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ८० मत ल्याए ।
ताजा समाचार
सिप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका
१६ घन्टा अघि
आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा
१६ घन्टा अघि