उपेन्द्र यादवसंग सिके राउत चुनाव लड्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

उपेन्द्र यादवसंग सिके राउत चुनाव लड्ने

काठमाडौं । जनता समाजवार्दी पार्टी ‘जसपा’का अध्यक्ष उपेन्द्र यादव चुनाव चुनाव लड्ने सप्तरीको क्षेत्र नंम्बर २ बाट जनमत पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि चुनाव लड्ने भएका छन् । सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा उपेन्द्र यादव निर्वाचित बनेका थिए । बिहीबार जनकपुरधाममा बसेको जनता समाजपार्टीको बैठकले रावतलाई सप्तरी २ बाट चुनावमा उभ्याउने छलफल भएको रावले जनाकारी दिएका छन् । पार्टीले मलार्य सप्तरी क्षेत्रनम्बर २ बाट चुनावमा उठाउने निर्णय गरेको छ । सोही अनुसार म सप्तहरी क्षेत्र नंम्बर २ बाट नै चुनाव लड्ने छु उनले भने । यादव संग रावत चुनवी मैदानमा उत्रिने यो क्षेत्रमा चारवटा पालिका रहेको छ । जसमध्य गत स्थानीयतहको निर्वाचनमा लोसपा उम्मेद्ववारले दुई पालिकामा र जसपा र कांग्रेसका उम्मेद्ववारले एक÷एक पालिकामा जित हाँसिल गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);