संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपा (एमाले) को पदयात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपा (एमाले) को पदयात्रा

संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा (एमाले) ले काठमाडौंमा शनिबार पदयात्रा गरेको छ ।

बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको पदयात्रा बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);