एमालेले संविधान दिवस मनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमालेले संविधान दिवस मनाउने

काठमाडौं । नेकपा (एमाले)ले सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने भएको छ । 

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम गरी एमालेले दिवस मनाउन थालेको हो । दिवसको अवसरमा हुने कार्यक्रममा सम्बोधन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमाले मुख्यालयका कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);