पुष्पकमल दाहालद्धरा नेपाल उधोग ब्यापार महासङ्घको प्रथम राष्ट्रियभेला सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पुष्पकमल दाहालद्धरा नेपाल उधोग ब्यापार महासङ्घको प्रथम राष्ट्रियभेला सम्पन्न

काठमार्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धरा नेपाल उधोग ब्यापार महासङ्घको प्रथम राष्ट्रियभेला सम्पन्न भएको छ । दाहाल प्रमुख अतिथि रहेको कार्यक्रम काठमाडौंको नयाबानेश्वर स्थित एभरेस्ट होटेलमा  भएको हो ।

भाद्र ३१ गते भएको भेलाले खिमलाल भन्डारी को नेतृत्व मा १६३ सदस्यिय कमिटि निर्बाचित गरेको छ ।

गंगा कार्की, कृष्ण प्रसाद आचार्य बिषेश अतिथि रहेको कार्यक्रममा अध्यक्ष खिमलाल भन्डारी, निवर्तमान अध्यक्ष श्याम बहादुर पाठक,उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ लगाएत अन्य पदाधिकारी साथै बिभिन्न संङ्घसस्थाका व्यतिmहरुको उपस्थिति उपस्थिति रहेको थियो ।

बिभिन्न बिदामा पदाधिकारीको बाडफाड समेत गरेको छ । जस्तै उध्योग उपाध्यक्ष, वाण्ज्यि, बस्तुुगत, खुुल्ला, महिला उपाध्यक्ष,प्रदेश उपाध्यक्ष, तयसैगरी स्वरोजगार उपाध्यक्ष, लगाएतमा पदाधिकारीको टङ्गगो लगाएको छ ।

May be an image of 9 people, people standing and indoorMay be an image of 6 people, people sitting, people standing and indoor

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);