गाउँको नाम बिगारेको भन्दै पतौरा टोलका बासिन्दाद्वारा मतदान बहिस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, २१ मंसिर । निर्वाचन आयोगले गाउँको नाम बिगारेको भन्दै बाराको कलैया नगरपालिका १८ को पतौरा टोलका बासिन्दाले मतदान बहिस्कार गरेका छन् । अहिले पतौरा टोलको सिचाईं भवन मतदान केन्द्र सुनसान रहेको छ ।

आफ्नो गाउँको नाम पतौरा भए पनि निर्वाचन आयोगले नाम बिगारेर पथरा बनाएकाले मतदान बहिस्कार गरेको स्थानीयले बताएका छन् । आयोगले बनाएको मतदान परिचयपत्र तथा अन्य कागजातमा गाउँको नाम पथरा लेखिएको छ । यो मतदान केन्द्रका ३ सय ९४ जना मतदाता रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);