मतदान गर्दै प्रधानमन्त्री देउवाले भने–सिंहदरबारलाई हैन गाउँको अधिकार गाउँकै सरकारलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मतदान गर्दै प्रधानमन्त्री देउवाले भने–सिंहदरबारलाई हैन गाउँको अधिकार गाउँकै सरकारलाई

प्रधानमन्त्री शेरवहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १ स्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

मतदान गर्दै प्रधानमन्त्री देउवाले भने–सिंहदरबारलाई हैन गाउँको अधिकार गाउँकै सरकारलाई

काठमाण्डौ । प्रधानमन्त्री शेरवहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १ स्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

पत्नी आरजु देउवासहित मतदान केन्द्रमा पुगेका प्रधानमन्त्री देउवाले विहान सवा आठ बजे मतदान गर्नुभएको हो ।

मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौं फर्किनुभएको छ । प्रधानमन्त्री देउवाले मतदानपछि जनताको जित भएको बताउनुभएको छ ।

उहाँले गाउँको अधिकार गाउँकै सरकारलाई प्राप्त भएको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);