प्रधानमन्त्री देउवाले खसाले भोट | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

प्रधानमन्त्री देउवाले खसाले भोट

डडेलधुरा। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रवाट मतदान गरेका छन ।

सत्तारुढ गठबन्धनका साँझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले गृह जिल्ला पुगेर मतदान गरेका हुन ।

Leave a Reply

ताजा समाचार