prime minister Archives | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार
३४ बर्षका युवा प्रधानमन्त्री बनेको इतिहास नेपालमा पनि छ। (भिडियो रिपोर्टसहित)

माउण्टेन टेलिभिजन। नेपाली काँग्रेसको नेतृत्व गरेर वीपी कोइराला ४५ वर्षकै उमेरमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । कोइरालाले जेलको कठोर […]

प्रधानमन्त्री देउवाले खसाले भोट

डडेलधुरा। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रवाट मतदान गरेका छन । […]

लोपोन्मुख संगीत संरक्षण गर्न ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम : प्रधानमन्त्री 

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम ल्याएको बताएका छन् ।मंगलबार नेपाल संगीत […]

प्रधानमन्त्री देउवासँग भरतीय राजदूतको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । उनले बिहीबार प्रधानमन्त्री देउवासँग […]

गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउँछौं : प्रधानमन्त्री देउवा।

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् । शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित भवन […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);