कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

अर्घाखाँची। कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । निजामति सेवा दिवस २०७९ काे अवसरमा रक्तदान कार्यक्रम आयाेजना भएकाे हाे ।

सन्धिखर्क-१ मा रहेकाे केन्द्रकाे कार्यालय अगाडि गरिएकाे रक्तदानमा प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरेसहित कर्मचारी तथा सर्वसाधारणकाे सहभागीता थियाे ।केन्द्रले दिवसकाे पुर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियाेगिता, कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपुर्ण भलिबल प्रतियाेगिता, चेस प्रतियाेगिता लगायतका खेलहरू सञ्चालन गरिरहेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);