ख्वप कलेजका विद्यार्थी गरे रक्तदान  | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ख्वप कलेजका विद्यार्थी गरे रक्तदान 

भक्तपुर। भक्तपुरको ख्वप कलेजका विद्यार्थीले बुधबार रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा र ख्वप कलेजको सहकार्यमा भएको रक्तदान कार्यक्रममा शिक्षक शिक्षिकासहित विद्यार्थीले रक्तदान गरेका हुन् ।

कलेजकै प्राङ्गणमा भएको कार्यक्रममा शिक्षक शिक्षिकालगायत  ३२ जनाले रक्तदान गरेका छन् । कलेजमा वर्षेनी रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको बीए इन्चार्ज कमिनिका न्याईच्याईले जानकारी दिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);