पर्सामा रक्तदान गर्नेको संख्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पर्सामा रक्तदान गर्नेको संख्या बढ्यो

पर्सा, ५ जेठ । पर्सामा रक्तदान गर्नेको संख्या बढेको छ । पर्सामा चालु अर्थिक बर्षको बैशाखसम्म १० हजार ३ सय ९९ जनाले रक्तदान गरेका छन् । गत वर्ष भन्दा यो बर्ष १ हजार ६ सय युनिट रगत बढी संकलन भएको छ ।

रक्त संचार केन्द्र वीरगन्जले विगत ११ महिनाको अवधिमा १० हजार ६ सय ७७ युनिट रगत वितरण गरेको छ । ब्लड डोनर्स एसोसिएसन पर्सा र रक्त संचार केन्द्र वीरगन्जले रक्तदान कार्यक्रम गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);