केन्यासँग अन्तिम प्रतिस्पर्धा गर्दै नेपाल | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

केन्यासँग अन्तिम प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्याविरुद्ध अन्तिम टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।

नैरोबीस्थित क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । जुन खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ बजेवाट सुरु हुनेछ ।

पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। ४ खेल सकिँदा सिरिज २–२ को बराबरीको अवस्थामा रहेको छ । आजको खेल जित्नेले टी–ट्वान्टीको अन्तर्राष्ट्रिय सिरिज जित्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);