नेपाल टी-२० सिरिजको पहिलो खेल आज युएईसँग खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल टी-२० सिरिजको पहिलो खेल आज युएईसँग खेल्दै

t20 nepal

काठमाडौं, १७ माघ । नेपालले टी २० सिरिजको पहिलो खेल आज युएईसँग खेल्दैछ । युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो टि–२० खेल आज खेल्दैछ । एक दिवसीय सिरिज २–१ ले जितेको नेपालले टि–२० सिरिज पनि जित्ने लक्ष्य लिएको छ । पछिल्लो समय घरेलु क्रिकेटमा यथेष्ट टि–२० म्याच खेलेका कारण नेपाली टिममा आत्मविश्वास बढेको कप्तान पारस खड्काले बताए ।

खेल दिउँसो पौने तीन बजेबाट सुरु हुनेछ । टि–२० का लागि नेपाली टिममा केही परिवर्तन हुन सक्ने प्रशिक्षक जगत टमाटाले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);