युएईले नेपाललाई दियो १५४ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

युएईले नेपाललाई दियो १५४ रनको लक्ष्य

काठमाडौं, १७ माघ । नेपाल युएईसँग टी-२० सिरिजको पहिलो खेल खेलिरहेको छ । युएईमा जारी खेलमा नेपालले टस जितेर बलिङ रोजेको थियो । युएईले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको छ ।

नेपालको तर्फबाट बलिङमा सन्दिप लामिछाने र बसन्त रेग्मीले समान २२ विकेट लिए । यसैगरी सोमपाल कामी र अविनास बोहराले समान ११ विकेट लिएका छन् ।

नेपालले अहिले जवाफी व्याटिङ गर्दैछ । एक दिवसीय सिरिज २–१ ले जितेको नेपालले टि–२० सिरिज पनि जित्ने लक्ष्य लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);