आज नेपाल कुवेतसँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

आज नेपाल कुवेतसँग भिड्दै

काठमाडौं, ६ भदौ । मलेसियामा जारी चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले आज (बुधवार) कुवेतसँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार मध्यान्ह पौने १२ बजेबाट मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ ।

आइसीसी महिला टि–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ । नेपालले सिरिजको पहिलो खेल जितेको छ । मंगलवार हङकङलाई नेपालले ६ विकेटले पराजित गरेको थियो ।

Leave a Reply