क्यासेमिरो म्यानचेस्टर युनाइटेड जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्यासेमिरो म्यानचेस्टर युनाइटेड जाने

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर क्यासेमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड जाने भएका छन् । ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गर्ने सैद्धान्तिक सहमति भएको छ। दुबै क्लबले आधिकारिक पुष्टि गरेका छैनन् । ३० वर्षीय क्यासेमिरो सन् २०१३ मा रियल आएका थिए । यस क्रममा रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन् । जहाँ दुइ सय २२ खेलमा २४ गोल गरेका छन् ।

क्यासेमिरो युनाइटेड  जाने भएसंगै पूर्वसहकर्मी क्रीस्टियानो रोनाल्डोसंग पूनर्मिलन हुने भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);