काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १ः २८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
पश्चिम नेपालमा ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प
ताजा समाचार
सरकारकाे महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
१४ घन्टा अघि
सभामुख अर्यालद्वारा पद तथा गाेपनीयताकाे शपथ
१५ घन्टा अघि




