सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८३, शनिबार

काठमाडौँ, १८ मंसिर। नेपाली बजारमा सोमबार छापावाल सुनको भाउ तोलामा ५५ हजार ३ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

महासंघले जनाए अनुसार तेजावी सुन भने तोलाको ५५ हजारमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी ७ सय ३५ मा कारोबार भईरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

ताजा समाचार