सुनको भाउ ५६ हजार १ सय पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १२ मंसिर । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा मंगलबार छापावाल सुनको भाउ तोलामा ५६ हजार १ सयमा कारोबार भइरहेको छ।

यस्तै तेजावी सुन तोलाको ५५ हजार ८ सय रहेको छ । चादी आज ७६० मा कारोबार भईरहेको छ नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);