सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्याे

काठमाडौं । सुनको भाउ आज बढेको छ ।

साताको दोस्रो दिन सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कोरोबार भएको छापावाला सुन मंगलबार तोलामा २ सय रुपैयाँ बढेको छ । छापावाल सुन आज प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन पनि आज तोलाम २ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार १ सय पुगेको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आज २५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);