सुनको मूल्यमा सामान्य गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सुनको भाउ आज घटेकाे छ ।

मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कोरोबार भएको छापावाला सुन बुधबार तोलामा ३ सय रुपैयाँ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन पनि आज प्रतितोला ८९ हजार ८ सय पुगेको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आज ५ रुपैयाँ घटेकाे छ । चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);