सुनको भाउ ताेलामा ११ सय रुपैयाँ बढ्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनको भाउ ताेलामा ११ सय रुपैयाँ बढ्याे

काठमाडौं । सुनको भाउ आज बढेकाे छ ।

बिहिबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कोरोबार भएको छापावाला सुन शुक्रबार तोलामा १ हजार १ सय रुपैयाँ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन पनि आज प्रतितोला ९१ हजार २ सय पुगेको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आज ३५ रुपैयाँ बढेकाे छ । चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);