सुनको भाउ ताेलामा ३ सय रुपैयाँ बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

सुनको भाउ ताेलामा ३ सय रुपैयाँ बढ्याे

काठमाडौं । सुनको भाउ आज बढेकाे छ ।

बुधबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कोरोबार भएको छापावाला सुन बिहिबार तोलामा ३ सय रुपैयाँ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन पनि आज प्रतितोला ९० हजार १ सय पुगेको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आज ५ रुपैयाँ घटेकाे छ । चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);