अल्बानियामा भीषण बाढी, तीनसय घर डुबानमा, आन्तरिक र बाह्य उडान रद्द | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अल्बानिया, १८ मंसिर । अल्बानियामा भारी बर्षापछि आएको बाढीका कारण सयौं घर डुबानमा परेका छन्। बाढीका कारण कम्तीमा तीन सय घर डुबेर क्षतिग्रस्त भएको जनाइएको छ। बाढीका कारण एक जनाको मृत्यु भएको छ।

आन्तरिक र बाह्य उडान रद्द गरिएका छन्। उडान रद्द हुँदा १५ सय पर्यटक विमानस्थलमा अलपत्र परेका छन्। बिजुलीका पोल ढल्दा विद्युत आपूर्ति बन्द भएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);