पेरिस सेन्ट जर्मनको अपराजित यात्रामा पुर्णविराम | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

एजेन्सी, १७ मंसिर। फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन ((पिएसजी) स्ट्रासबर्गसँग २(१ ले पराजित भएको छ । सो हार बेहोरे पनि पिएसजी अग्रस्थानमा ९ अंकले अगाडि छ ।

खेलको पहिलो हाफको १३ औं मिनेटमा जुवा डा कोस्टाले गोल गर्दै स्ट्रासबर्ग अग्रता दिलाएका थिए । तर पहिलो हाफ सकिन केहि मिनेट बाँकि हुँदा किलियन बाप्पेले खेल बराबरी पारेका थिए ।

दोस्रो हाफको ६५ औं मिनेटमा डा कोस्टाको पासमा स्टेफेन बाहोकेनले स्ट्रासबर्गका लागि थप गोल गरेपछि पिएसजी निराश बनेको थियो।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);