काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आकस्मिक रुपमा भारत भ्रमणमा जाने भएका छन् । माओवादीका एक शीर्ष नेताका अनुसार अध्यक्ष प्रचण्ड सम्भवत शुक्रबार नै दिल्ली जाँदैछन् । भारतमा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने काठमाडौंस्थित भारतीय दुतावास स्रोतले जनाएको छ । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डको भेटवार्ताको चाजोपाँजो मिलाइँदैछ । यस भ्रमण बारे दुवै पक्षले औपचारिक जानकारी गराएका छैनन् । प्रचण्डको भारत भ्रमण अगाडि नै प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा पनि दिल्लीमा नै छन् । उनका छोरा जयविर देउवा पनि दिल्ली भ्रमणमा छन् ।
प्रचण्ड दिल्ली जाँदै, उच्चस्तरीय भेटवार्ता हुने
ताजा समाचार
आज ३ राशिको व्यापार चल्नेछ, काममा पनि प्रगति हुने
१० मिनेट अघि
आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर
२६ मिनेट अघि
प्रधानमन्त्री दाहाल स्वदेश फर्किए
११ घन्टा अघि
रणबीर कपूरको फिल्म ‘रामायण’ को छायांकन सुरु
१३ घन्टा अघि
जाडोमा बदाम खानुका यस्ता छन्
१४ घन्टा अघि