गठबन्धनबाट उपसभामुखमा पुष्पा भुसालको मनोनयन दर्ता | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०७९, सोमबार

गठबन्धनबाट उपसभामुखमा पुष्पा भुसालको मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख निर्वाचन प्रक्रिया आजबाट सुरू भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गरेकी छन् । आजै दिउँसो उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यसूची छ । शिवमाया तुम्बाहाङ्फेको राजीनामापछि रिक्त उपसभामुख पदमा झण्डै २ वर्षपछि नियुक्त गर्न लागिएको हो ।

Leave a Reply