काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख निर्वाचन प्रक्रिया आजबाट सुरू भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गरेकी छन् । आजै दिउँसो उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यसूची छ । शिवमाया तुम्बाहाङ्फेको राजीनामापछि रिक्त उपसभामुख पदमा झण्डै २ वर्षपछि नियुक्त गर्न लागिएको हो ।
गठबन्धनबाट उपसभामुखमा पुष्पा भुसालको मनोनयन दर्ता
ताजा समाचार
एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गते
२१ मिनेट अघि
रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश
२९ मिनेट अघि
निर्वाचन आयोगले उमेश श्रेष्ठको माग पुरा नगर्ने
४० मिनेट अघि