भरतपुरमा बसले किच्दा सहचालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

भरतपुरमा बसले किच्दा सहचालकको मृत्यु

death body

चितवन । भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा ना.५ ख ९६७ नम्बरको बसले किच्दा बसका सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–२४ बस्ने २१ वर्षीय सुरज नेपाली रहेका छन् । उनको आइतबार बिहान मृत्यु भएको हो ।

बस बिग्रीएर मर्मत गरिरहको अवस्थामा बस चालकले बस स्टार्ट गरी अगाडि बढाउने क्रममा किच्दा गम्भीर घाइते भएका नेपालीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);