काठमाडौं । साेमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ । यो वृद्धिसँगै सूचक २०९५.६२ विन्दुमा आइपुगेको छ । यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ । १४ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हो । ६० वटा कारोबारमा २८ सय १५ कित्ता सेयर किनबेच भएको छ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढ्यो
ताजा समाचार
आजको मौसम
१ घन्टा अघि
चार संसदीय समितिको बैठक बस्दै
१ घन्टा अघि
संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै
१ घन्टा अघि




