वाम गठबन्धनको चुनावी सभामा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

ललितपुर । लतिलपुरको लगनखेल बस पार्कमा बाम गठबन्धनद्धाराआयोजित चुनावी सभालाई लक्षित गरेर बम विस्फोट भएको छ ।

सभा स्थलबाट करिब ५ सय मिटरको दुरीमा रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो ।

मंगलबार दिउँसो गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन शुरु गर्ना साथ विस्फोटको ठूलो आवाज आएको थियो। विस्फोटबाट मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ।

 

ताजा समाचार