कांग्रेस उम्मेदवारको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

कांग्रेस उम्मेदवारको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा बम विस्फोट

बारा, ४ मंसिर । बारामा नेपाली कंग्रेसको चुनावी प्रचारप्रसारमा प्रयोग हुने गाडीमा वम विस्फोट भएको छ। क्षेत्र नम्बर ४ को प्रदेशसभा ‘क’ मा कांग्रेसका उम्मेदवार ओमकृष्ण कार्कीको प्रचारमा प्रयोग हुँदै आएको बा १४ च ६३३० नम्बरको गाडीमा नचिनेका मानिसको सहूले प्रेसर कुकर बम विस्फोट गराएको प्रहरीले जनाएको छ।

जितपुर सिमरा–२ मा पार्किङ गरिराखेको गाडीमा भएको विस्फोटबाट गाडीमा सामान्य नोक्सानी पुगेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो।

ताजा समाचार