सरकारले निर्वाचन आचार संहिताको धज्जी उडायोः अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

काठमाडौँ, ९ मंसिर। आइतबार र मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुँदै गर्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचन आचार संहिता उल्ंलघन गरेको आरोप लगाएका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले मौन अवधि सुरु भैसक्दा उच्च पदस्थ कर्मचारी सरुवा बढुवा गर्ने, विभिन्न आयोजनाको बारेमा दुरगामी असर गर्ने खालका निर्णय गरेर निर्वाचन आचर संहिताको उल्लंघन गरेको आरोप लगाएका छन्।

ओलीले सरकारले आचार संहिता उल्लङ्घन गरेको थाहा पाउदा पनि कारवाही गर्न नसकेर निर्वाचन आयोग सरकार अगाडी निरिह बनेको समेत आरोप लगाए ।

ताजा समाचार