वाम गठबन्धनले तानाशाही शासन लाद्न खोजेको प्रधानमन्त्री देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

काठमाण्डौँ, ९ मंसिर । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले संविधान खारेज गरेर मुलुकमा एकदलीय तानाशाही शासन लाद्न खोजेको आरोप लगाएका छन् ।

नवलपरासीको सुनौलमा आयोजित चुनावी सभामा देउवाले यो चुनावमा जनतासँग तानाशाही कम्युनिष्ट शासन रोज्ने कि लोकतन्त्र रोज्ने विकल्प रहेको बताए । कम्युनिष्ट गठबन्धनले फ्लप भएको बाम गठबन्धनले कम्युनिष्ट शासन लाद्न खोजेको भन्दै उनले भने, डरत्रासको शासन रोज्ने कि जनता मालिक बनाउने लोकतान्त्रिक व्यवस्था रु’

देउवाले कांग्रेसको जित सुनिश्चित भइसकेको भन्दै अब यसलाई कसैले रोक्न नसक्ने जिकिर पनि गरे ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

६ घन्टा अघि