धादिङ । धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङ रहेका छन् । किरानचोकबाट आदमघाटतर्फ आँउदै गरेको बा.८५ प ३७७० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
धादिङमा २० केजी अफिमसहित दुई जना पक्राउ
ताजा समाचार
अस्पताल अनुगमनमा बालेनको टीम
१ घन्टा अघि
चर्च ब्वाईज पहिलो सिजनमै च्याम्पियन
३ घन्टा अघि
खप्तडमा प्रधानमन्त्री, साथमा रामदेव (फोटोफिचर)
३ घन्टा अघि