यान्त्रीक पुल बनेपछि घण्टौँ लाग्ने बाटो ४ मिनेटमा छोटिएपछि कृषि उपज बजारमा पु-याउन सहज (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

यान्त्रीक पुल बनेपछि घण्टौँ लाग्ने बाटो ४ मिनेटमा छोटिएपछि कृषि उपज बजारमा पु-याउन सहज (भिडियाेसहित)

पर्वत । पर्वत सदरमुकाम कुश्मा र दक्षिण बाग्लुङ जोड्न कालिगण्डकीको खोँचमाथि निर्माण गरिएको यान्त्रीक पुलले कुश्माको व्यापार व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याएको छ । घण्टौँ लाग्ने बाटो ४ मिनेटमा छोटिएपछि बागलुङमा उत्पादित कृषि उपजहरु कुश्मा बजारमै खरिद विक्रि हुने गरेको छ । पछिल्लो समय यान्त्रीक पुल आन्तरीक पर्यटकका लागि समेत आकर्षण बनीरहेको छ

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);