Our Network

कार्तिक ३ २०७८, बुधवार

पर्वतमा करेन्ट लागेर एक जनाको मृत्यु

पर्वत पर्वतकाे कुश्मा नगरपालिका-४ अर्मादी बस्ने २२ वर्षीय बबिन पुर्जाको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

सोही नगरपालिका-५ स्थित काली गण्डकीको बाटो हिड्ने क्रममा ढलेको रुखले बिजुलीको तारलाई छोएको तथा उक्त रुखलाई छुदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply