हराउँदै परम्परागत हल गोरुबाट गरिने खेती (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हराउँदै परम्परागत हल गोरुबाट गरिने खेती (भिडियाेसहित)

सुनसरी । पछिल्लो समय नेपालमा प्रविधिको प्रयोग बढेसँगै परम्परागत हल गोरुबाट गरिने खेती हराउँदै गएको छ । विगतमा कृषि प्रविधिसँग अनभिज्ञ हुँदा परम्परागत खेती गर्न बाध्य सुनसरी लगायत क्षेत्रका किसानहरूले अहिले कृषियन्त्र उपकरणको प्रयोग बढाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);