खोटाङमा परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गर्न प्रविधिको प्रयोग (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

खोटाङमा परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गर्न प्रविधिको प्रयोग (भिडियाेसहित)

खोटाङ । खोटाङमा परम्परागत कृषि खेती प्रणालीलाई आधुनिकिकरण गर्न प्रविधिको प्रयोग थालिएको छ ।

किसानको खेतबारीसम्म पुगेर बाँझो जमिन जोत्न, बाली काट्न अपरेटरसहित यान्त्रीकरण प्रविधिको सुरुवात गरिएको हो ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);