पर्वतमा बस दुर्घटना, ३ को मृत्यु, ३८ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पर्वतमा बस दुर्घटना, ३ को मृत्यु, ३८ घाइते

accident

पर्वत, ३ माघ । पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते छन् । घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);