सुर्खेत । प्रेस चौतारी नेपालको सुर्खेत अध्यक्षमा गोविन्द खत्री निर्वाचित भएका छन् । प्रेस चौतारीको भएको जिल्ला सम्मेलनमा खत्रीको अध्यक्षता २१ सदस्यीय जिल्ला समिति बनेको हो ।उपाध्यक्षद्वयमा सीता ओली र यसकुमार चपाईं, सचिवमा मुना हमाल, सहसचिवमा दिनेश बुढा र यामबहादुर विक, कोषाध्यक्षमा अप्सरा बिष्ट चयन भएका छन् ।
प्रेस चौतारी सुर्खेतको अध्यक्षमा खत्री
ताजा समाचार
इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
५ घन्टा अघि
झाँक्रीले पनि राजीनामा दिने
५ घन्टा अघि
नेप्से परिसूचक ९४ अंकले बढ्याे
७ घन्टा अघि
गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित
७ घन्टा अघि