प्रेस चौतारी तेह्रथुमको अध्यक्षमा नेपाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रेस चौतारी तेह्रथुमको अध्यक्षमा नेपाली

तेह्रथुम । प्रेस चौतारी नेपाल तेह्रथुम सातौं जिल्ला अधिवेशन सम्पन्न  भएको छ । मंगलबार सम्पन्न अधिवेशनले उमेश नेपालीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा तुलसीराम धमला, साबित्रा घोर्साने, सचिवमा विनोद भट्टराई, उपसचिवमा विकास गुरुङ र रञ्जना घतानी रहेका छन् । त्यस्तै  कोषाध्यक्षमा भीम भट्टराईलाई सर्वसम्मत चयन गरेको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण बिदुखी गौतमले जानकारी दिए । अधिवेशन १३ सदस्य कमिटी चयन गर्दै जिल्ला सदरमुकाम म्याङ्लुङमा सम्पन्न भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);