therathum news Archives | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार
सिजनमा १२ लाखसम्म आम्दानी हुने च्याउ खेतीमा रमाउँदै बस्नेत दम्पती

तेह्रथुम । घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती । च्याउखेती सँगै रमाइरहेका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ […]

म्याङलुङ जिरी सडक खण्डमा निर्माण कार्य सुस्त

तेह्रथुम । जिल्ला समन्वय समिति तेह्रथुमले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत जिरी बगाले म्याङलुङ सडक खण्डको अनुगमन गरेको छ […]

संरक्षण नहुँदा गुमनाम सुजेपु झरना

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-९ मा रहेको सुजेपु झरना प्रचारप्रसार तथा संरक्षणको अभावमा गुमनाम बन्दै गएको छ । मध्यपहाडी लोकमार्ग नजिकै […]

प्रेस चौतारी तेह्रथुमको अध्यक्षमा नेपाली

तेह्रथुम । प्रेस चौतारी नेपाल तेह्रथुम सातौं जिल्ला अधिवेशन सम्पन्न  भएको छ । मंगलबार सम्पन्न अधिवेशनले उमेश नेपालीलाई अध्यक्षमा सर्वसम्मत […]

हिउँले वनपाखा सेताम्यै, पर्यटकहरूको चापसँगै होटलहरू भरिभराउ

तेह्रथुम । पूर्वी नेपालको तेह्रथुम,संखुवासभा र ताप्लेजुङ जिल्लाको सीमावर्ती क्षेत्र तिनजुरे मिल्के जलजले (टिएमजे)मा कोही सेल्फी लिँदै त कोही हिउँमा […]

तेह्रथुममा तपाइको मास्क खै ? कार्यक्रम

तेह्रथुम । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरेहेका बेला तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै गएको छ । जिल्ला […]

हिमपात : जनजीवन कष्टकर, पर्यटकलाई रमाइलो

तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे क्षेत्रमा हिउँले ढाकेर सेताम्यै बनेको छ । बिहीबार दिउँसोदेखि परेको पानीसँगै […]

लिम्बु समुदायमा आज कक्फेक्वा तङनाम मनाइँदै

तेह्रथुम । पूर्वीनेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको  आज कक्फेक्वा तङनाम अर्थात (माघे संंक्रान्ती ) मनाइँदै छ । लिम्बु समुदायको कक्फेक्वा […]

एमाले तेह्रथुमकाे अध्यक्षमा कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको ११औँ जिल्ला अधिवेशनबाट तेजमान कन्दङवा सर्वसहमत अध्यक्षमा चयन भएका छन् । गत शुक्रबारदेखि सुरू भएको अधिवेशनले आइतबार नयाँ […]

अदुवाले बजार नपाउँदा तेह्रथुमका किसान चिन्तित

तेह्रथुम । फेदाप गाउँपालिका-३ का भोगेन्द्र लिम्बूले ६ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् । अदुवा बिक्रीबाट मात्रै उनले […]

तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान

तेह्रथुम । तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान गरिएकाे छ । नयाँ बगैँचा विस्तार र सेपिलाे ओसिलाे क्षेत्रमा रहेका […]

बंगुरपालनले फेरियो आँखेवा युवाको दैनिकी

तेह्रथुम । सामाजिक काम र फुर्सदमा साथीभाई सँग गफगाफमै समय बिताउँथे तेह्रथुम छथर गाउँपालिका–५ शुक्रबारेका अनिल आँखेवा । राजनीतिमा सक्रिय […]

ऐतिहासिक गढी संरक्षणमा विभाग र लिम्बू समुदायको चासो

तेह्रथुम । संरक्षणमा ध्यान नपुग्दा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरू लोप हुँदै गएका छन् । पहिलो पुस्ताले संरक्षणमा ध्यान नपुर्‍याउनु […]

काेरानापछि हराउँदै हाटबजार

तेह्रथुम । केही वर्षअघिसम्म तेह्रथुमको ग्रामीण क्षेत्रहरूमा महिनैपिच्छे जस्ताे हाटहरू लाग्ने गर्थे । यस्ता हाट स्थानीय उत्पादन खरिद तथा बिक्री गर्ने एक प्रमुख […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);