Our Network

माघ ६ २०७८, बिहीबार
लिम्बु समुदायमा आज कक्फेक्वा तङनाम मनाइँदै

तेह्रथुम । पूर्वीनेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको  आज कक्फेक्वा तङनाम अर्थात (माघे संंक्रान्ती ) मनाइँदै छ । लिम्बु समुदायको कक्फेक्वा […]

एमाले तेह्रथुमकाे अध्यक्षमा कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको ११औँ जिल्ला अधिवेशनबाट तेजमान कन्दङवा सर्वसहमत अध्यक्षमा चयन भएका छन् । गत शुक्रबारदेखि सुरू भएको अधिवेशनले आइतबार नयाँ […]

एमाले तेह्रथुम अधिवेशन : अध्यक्षमा तिवारी र कन्दङवाको उम्मेदवारी घोषणा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको ११आँै अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् […]

अदुवाले बजार नपाउँदा तेह्रथुमका किसान चिन्तित

तेह्रथुम । फेदाप गाउँपालिका-३ का भोगेन्द्र लिम्बूले ६ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् । अदुवा बिक्रीबाट मात्रै उनले […]

वनभोज स्थलको रूपमा गुराँस र ढुंगाको बगैँचाले पर्यटक तान्दै

तेह्रथुम । गुराँसे वनको काख, चारैतिर पहाडले घेरिएको सुन्दर मैदान । विभिन्न आकृति कुँदिएका ढुंगाहरू । चिरविर चरीको अवाजसँगै मोहित […]

तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान

तेह्रथुम । तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान गरिएकाे छ । नयाँ बगैँचा विस्तार र सेपिलाे ओसिलाे क्षेत्रमा रहेका […]

बंगुरपालनले फेरियो आँखेवा युवाको दैनिकी

तेह्रथुम । सामाजिक काम र फुर्सदमा साथीभाई सँग गफगाफमै समय बिताउँथे तेह्रथुम छथर गाउँपालिका–५ शुक्रबारेका अनिल आँखेवा । राजनीतिमा सक्रिय […]

ऐतिहासिक गढी संरक्षणमा विभाग र लिम्बू समुदायको चासो

तेह्रथुम । संरक्षणमा ध्यान नपुग्दा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरू लोप हुँदै गएका छन् । पहिलो पुस्ताले संरक्षणमा ध्यान नपुर्‍याउनु […]

काेरानापछि हराउँदै हाटबजार

तेह्रथुम । केही वर्षअघिसम्म तेह्रथुमको ग्रामीण क्षेत्रहरूमा महिनैपिच्छे जस्ताे हाटहरू लाग्ने गर्थे । यस्ता हाट स्थानीय उत्पादन खरिद तथा बिक्री गर्ने एक प्रमुख […]

तेह्रथुमका सबै पालिकामा १७ मंसिरबाट मतदाता नामावली संकलन

तेह्रथुम । तेह्रथुमका सबै ६ पालिकामा आगामी १७ मंसिरबाट मतदाता नामावली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार […]

कांग्रेस तेह्रथुमको जिल्ला सभापतिमा तुम्बाहाङ्फे निर्वाचित

तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको १४औं जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा अर्जुन तुम्बाहाङ्फे निवाचित भएका छन् । सभपतिमा तुम्बाहाङ्फेले ४५० मत […]

एमाले अधिवेशन : तेह्रथुमका ६ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन

तेह्रथुम । एमाले तेह्रथुमले नयाँ नेतृत्व चयन गर्दै पलिका अधिवेशन  सम्पन्न गरेको छ । म्याङलुङ नगरपालिकामा गोविन्दबहादुर सोदेम्बा, फेदाप गाउँपालिकामा […]

तेह्रथुममा कांग्रेसको प्रदेश सभा अधिवेशन सुरु

तेह्रथुम । नेपाल कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभाको प्रथम क्षेत्रीय अधिवेशन सुरु भएको छ । तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा (क) […]

कांग्रेस अधिवेशन : तेह्रथुम सभापतिमा तुम्बाहाम्फे र ढुंगाना भिड्ने

तेह्रथुम । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा जिल्ला अधिवेशन र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेका नेताहरू भोट माग्न थालेका […]

समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन

तेह्रथुम । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वसन्तपुर– म्याङलुङ खण्डको काम जतिसक्दो चाडो सम्पन्न गर्न तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार […]

सरकारी जागिरसँगै तरकारी खेतीबाट मनग्य कमाउँछन् हिमबहादुर

तेह्रथुम । तेह्रथुम लालिगुराँस नगरपालिका–७ का हिमबहादुर थापा कृषि प्राविधिक हुन । छथर गाउँपालिकाको कृषि शाखाका कृषि प्रावधििक थापाले गाउँगाउँमा […]