तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ ।

म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । सुरक्षाकर्मी,स्थानीय र दमकलकाे सहयाेगबाट आगो नियन्त्रणका आएकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);