प्रेस चौतारी गण्डकी अध्यक्षमा इन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रेस चौतारी गण्डकी अध्यक्षमा इन्द्र पौडेल

पाेखरा । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्षमा इन्द्र पौडेल चयन भएका छन् । बिहीबारबाट पाेखरामा सुरु भएकाे प्रदेश अधिवेशनले पाैडेलकाे नेतृत्वमा कमिटी चयन गरेकाे हाे । उपाध्यक्षमा उमाकान्त शर्मा र उपाध्यक्ष (महिला) रोशनी गुरुङ चयन भएका छन् । आश गुरुङ महासचिव बन्दा सचिवकाे जिम्मेवारी कमल सुवेदीले पाएका छन् । भविश्वर पाण्डे कोषाध्यक्षमा चयन भएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);