सर्वाेच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई बिहीबार बुस्टर डोज लगाउने | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०७९, सोमबार

सर्वाेच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई बिहीबार बुस्टर डोज लगाउने

काठमाडौं । सर्वाेच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको छ ।सर्वाेच्चले बिहीबार सूचना जारी गरेर बिहीबार बिहान ११ बजेदेखि अदालत प्राङ्गणमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउने जानकारी दिएको हो । खोप लगाउन आउँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउन भनिएको छ । 

Leave a Reply