काठमाडौं । सर्वाेच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको छ ।सर्वाेच्चले बिहीबार सूचना जारी गरेर बिहीबार बिहान ११ बजेदेखि अदालत प्राङ्गणमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउने जानकारी दिएको हो । खोप लगाउन आउँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउन भनिएको छ ।
सर्वाेच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई बिहीबार बुस्टर डोज लगाउने
ताजा समाचार
वायुयान दुर्घटनाबारे छलफल गर्न बैठक बस्दै
१ घन्टा अघि
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२ घन्टा अघि