जाजरकोट । जंगलमा लागेको डढेलाे निभाउन खोज्दा लडेर घाइते भएका एक जनाकाे मृत्यु भएको छ । हुरिकोटमा डढेलाे निभाउदै गर्दा लडेर गम्भीर घाइते डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरिकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई हेलिकोप्टरमार्फत नेपालगन्ज पुर्याइए पनि बुधबार राति मृत्यु भएकाे हाे । जंगलमा लागेकाे डढेलाे अझै नियन्त्रणमा आउन नसकेको स्थानीय टेकबहादुर शाहीले बताए ।
डढेलाे निभाउन खोज्दा लडेर मृत्यु
ताजा समाचार
आइसिसी टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित
२८ मिनेट अघि
निजी क्षेत्रको २ खर्ब लगानी जोखिममा
३७ मिनेट अघि
देशभर हर्षोल्लासका साथ ग्याल्पो ल्होसार मनाइँदै
२ घन्टा अघि




