Our Network

माघ १३ २०७८, बिहीबार
जगदुल्ला जलविद्युतकाे विद्युत बाँफिकोटको सव स्टेशनमा जोडने

जाजरकोट । १०६ मेगावाट विद्युत  उत्पादन क्षमता रहेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत रुकुम बाँफिकोटमा रहेको नेपाल विद्युत प्राविकरणको […]

दुनै–मरिम्ला सडक निर्माणका लागि थप बजेट स्वीकृत

जाजरकोट । भेरी करिडोर अन्तर्गत दुनै मरिम्ला सडक निर्माणका लागि अर्थमन्त्रालयले थप बजेटका लागि सहमति दिएको छ । उपल्लो डोल्पाका […]

जाजरकोट भूकम्पको उच्च जोखिममा

जाजरकोट । जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ ।  पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकाेटमा निर्माण भइरहेका […]

दीर्घकालीन योजना निर्माणमा भेरी नगरपालिका अगाडि

जाजरकोट । भेरी नगरपालिका नीतिगत निर्णयदेखि जनमुखी काममा समेत अगाडि देखिएको छ । युवाले नेतृत्व गरेको पालिका भनेर स्थापित भएको भेरी […]

सेनाले बाड्यो चिसोबाट बचाउन नागरिकलाई कम्बल

जाजरकोट । नेपाली सेनाले भेरी नगरपालिका ११ जगतीपुरका ८५ घर परिवारलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ । स्थानीय तह […]

जुवातास खेलिरहेका १३ जना पक्राउ

जाजरकोट । जाजरकोटको  भेरी नगरपालिका–४ गैरीखालीस्थित एक स्थानीयको घरमा जुवातास खेल्दै गरेका १३ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ। सन्तोष […]

स्थानीयको भरोसा बटुल्दै १०६ मेगावाट क्षमताकाे जगदुल्ला जलविद्युत आयोजना

जाजरकोट । स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणको गति तीव्र देखिएको छ । […]

डोल्पा सदरमुकाम विद्युत् विहिन

जाजरकोट । सोमबारदेखि डोल्पाको सदरमुकामलगायत आसपासको क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । जैसीगाड जलविद्युत आयोजनाको मेसिनमा खराबी आएपछि विद्युत् सेवा […]

डढेलाे निभाउन खोज्दा लडेर मृत्यु

जाजरकोट । जंगलमा लागेको डढेलाे निभाउन खोज्दा लडेर घाइते भएका एक जनाकाे मृत्यु भएको छ । हुरिकोटमा डढेलाे निभाउदै गर्दा […]

म्याद गुज्रियो बनेन पुल

जाजरकोट । जाजरकोट –डोल्पा सडक खण्डको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा सर्वसाधारणले दैनिक सास्ती भोग्नु परेको छ । […]

डोल्पाको पीडा : चामलको मूल्यभन्दा ढुवानीको मूल्य बढी

जाजरकोट । उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने गरेको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार […]

जाजरकोटमा जन्ती बस दुर्घटना एककाे मृत्यु

जाजरकोट । रुकुम पश्चिमकाे मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसीकोट […]

जाजरकोटमा अक्सिजन उत्पादन सुरु

जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा जडान गरिएको अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ । आज पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले […]

कांग्रेस रुकुम पश्चिम सभापतिमा ओली चयन

जाजरकोट । नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश ओली सर्वसम्मत चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उनी पुनः […]

जनगणना अन्तिम चरणमाः तपाईँ छुट्नु त भएन ?

जाजरकोट । ‘मेरो सहभागिता मेरो गणना’ नाराका साथ २५ कात्तिकदेखि देशभर सुरु भएको जनगणना आज बिहीबार सकिँदैछ । तथ्यांक विभागका […]

बहुपति प्रथामा आधारित ‘टुल्की’ लाई प्रदर्शनको अनुमति

जाजरकोट । हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ ले प्रदर्शनको अनुमति पाएको छ । देशका हिमाली क्षेत्रहरूमा प्रचलित बहुपति प्रथामा […]