डढेलाे निभाउन खोज्दा लडेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डढेलाे निभाउन खोज्दा लडेर मृत्यु

aago

जाजरकोट । जंगलमा लागेको डढेलाे निभाउन खोज्दा लडेर घाइते भएका एक जनाकाे मृत्यु भएको छ । हुरिकोटमा डढेलाे निभाउदै गर्दा लडेर गम्भीर घाइते डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरिकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई हेलिकोप्टरमार्फत नेपालगन्ज पुर्‍याइए पनि बुधबार राति मृत्यु भएकाे हाे । जंगलमा लागेकाे डढेलाे अझै नियन्त्रणमा आउन नसकेको स्थानीय टेकबहादुर शाहीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);